नियम ३०
अनुमतिपत्रको लागि परीक्षा लिने
(१) बाली निरीक्षण, बीउ बिजन नमूना सङ्कलन तथा बीउ बिजन विश्लेषण गर्ने अनुमतिपत्रको लागि समितिले परीक्षा लिनेछ ।
(२) उपनियम (१) बमोजिमको परीक्षा सम्बन्धी कार्यविधि समितिले निर्धारण गर्नेछ ।
(३) उपनियम (१) बमोजिम लिइने परीक्षा दस्तुर तीन सय रुपैयाँ हुनेछ ।
(४) अनुमतिपत्रको लागि अनुसूची–१५ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।
(५) समितिले प्रत्येक विषयको लागि तीन सय रुपैयाँ दस्तुर लिई अनुसूची–१६ बमोजिमको ढाँचामा अनुमतिपत्र दिनु पर्नेछ ।
बीउ बिजन नियमावली, २०६९
परिच्छेद - १
परिच्छेद - २
नियम ३: उपसमितिको गठननियम ४: जात अनुमोदन, उन्मोचन र दर्ता उपसमितिनियम ५: जात अनुमोदन, उन्मोचन र दर्ता उपसमितिको काम, कर्तव्य र अधिकारनियम ६: योजना तर्जुमा तथा अनुगमन उपसमितिनियम ७: योजना तर्जुमा तथा अनुगमन उपसमितिको काम, कर्तव्य र अधिकारनियम ८: गुणस्तर निर्धारण तथा व्यवस्था उपसमिति गठननियम ९: गुणस्तर निर्धारण तथा व्यवस्था उपसमितिको काम, कर्तव्य र अधिकारनियम १०: उपसमितिहरूको बैठक सम्बन्धी कार्यविधि
परिच्छेद - ६
नियम २२: प्रयोगशाला स्थापना र सञ्चालन अनुमति सम्बन्धमानियम २३: अनुमतिपत्रको नवीकरणनियम २४: केन्द्रीय बीउ बिजन परीक्षण प्रयोगशालाको काम, कर्तव्य र अधिकारनियम २५: क्षेत्रीय बीउ बिजन परीक्षण प्रयोगशालाको काम, कर्तव्य र अधिकारनियम २६: अन्य सरकारी प्रयोगशालाको काम, कर्तव्य र अधिकारनियम २७: निजी क्षेत्रका बीउ बिजन परीक्षण प्रयोगशालाको काम, कर्तव्य र अधिकार
परिच्छेद - ७
नियम २८: बाली निरीक्षक, बीउ बिजन नमूना सङ्कलक, तथा बीउ बिजन विशलेषकनियम २९: अनुमतिपत्र सम्बन्धमानियम ३०: अनुमतिपत्रको लागि परीक्षा लिनेनियम ३१: अनुमतिपत्र नवीकरणनियम ३२: बाली निरीक्षकको काम, कर्तव्य र अधिकारनियम ३३: बीउ बिजन नमूना सङ्कलकको काम, कर्तव्य र अधिकारनियम ३४: बीउ बिजन विश्लेषकको काम, कर्तव्य र अधिकार